‘चोखो मायामा’ लिएर आए नारायण थापा (भिडियोसहित)

काठमाडौं, कात्तिक ५  (जानकारीखबर)- निरन्तर एकपछि अर्को सुमधुर गीत बजारमा ल्याइरहेका गायक नारायण थापाको चोखो माया सार्वजनिक भएको छ । डाक्टर राजुबाबु श्रेष्ठको शब्द र संगीतकार केशव पोडेलको संगीत रहेको गीतलाई भुपेन्द्र रायमाझीले एरेन्ज गरेका छन् ।

कमल सिंह, सृष्टि आचार्य र प्रज्वल भट्टको अभिनय रहेको गीतको निर्देशन भने प्रहिल कार्कीले गरेका छन् । यसअघि गायक थापाले कुनै ‘दिन त भेट होला’ भन्ने बोलको गीत ल्याएका थिए ।

हेर्नुहोस् भिडियो


Read Previous

«

Read Next

»

Add Comment

avatar