नक्कली बिहेको कार्डका कारण आलिया तनावमा

मुम्बई, ५ कात्तिक (एजेन्सी)- बलिउड अभिनेत्री आलिया भट्ट नक्कली विवाहको कार्डका कारण तनावमा छिन् । सामाजिक सञ्जालमा आलिया र अभिनेता रणवीर कपुरको नक्कली विवाहको कार्ड भाइरल भएपछि उनी तनावमा परेकी हुन् ।

सो नक्कली विवाहको कार्डमा अभिनेत्री भट्ट र अभिनेता कपुरको विवाह मिति सन् २०२० को जनवरी २२ तारिक तोकिएको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar