बेलायतमा थप ७ सय ६३ को मृत्यु, मृतक संख्या १८ हजार नाघ्यो

लन्डन (एजेन्सी)– कोभिड–१९ का कारण बेलायतका अस्पतालमा थप ७ सय ६३ जनाको मृत्यु भएको छ ।

पछिल्लो संख्यासहित बेलायतमा संक्रमणका कारण १८ हजार १ सयको मृत्यु भएको छ । यो तथ्यांक अस्पतालमा मृत्यु हुनेको मात्र हो । बेलायतमा समुदाय र केयर होमजस्ता क्षेत्रमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या भने उल्लेख गरिएको छैन ।


Read Previous

«

Read Next

»

Add Comment

avatar