त्रिभुवन विश्वविद्यालयद्वारा सबै क्याम्पसमा अनलाईन कक्षा सुरु गर्न निर्देशन (सूचनासहित)

काठमाडौं, वैशाख १३– त्रिभुवन विश्वविद्यालयले आफू मातहतका सबै क्याम्पसलाई विद्युतीय माध्यम वा अनलाईन मार्फत् कक्षा सञ्चालन गर्न भनेको छ ।

 

त्रिवि प्राज्ञिक परिषद्को वैशाख १० गतेको पत्र उद्धृत गर्दै रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना जारी गरी आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसलाई प्रयोगात्मकबाहेक सबै कक्षा विद्युतीय वा अनलाईन माध्यमबाट गर्न भनेको हो ।

 

रजिष्ट्रारद्वारा जारी सूचना

 


Read Previous

«

Read Next

»

Add Comment

avatar