अब वैशाख २५ सम्म लकडाउन

काठमाडौं, वैशाख १४– सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी राखेको लकडाउन १० दिन थप गरेको छ । अब वैशाख २५ सम्म लकडाउन हुनेछ ।

 

यसअघि तेस्रो पटक थप गरिएको लकडाउन अवधि सोमबार सकिँदैछ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar