झापाको कचनकवल गाउँपालिका सिल

काठमाडौं- ३३ जना कोरोना संक्रमित भेटिएपछि झापाको कचनकवलमा गाउँपालिका सिल गरिएको छ । समुदायमा संक्रमित फैलिन नदिन सिल गरिएको हाे ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाले संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिका सिल गरिएको बताए । उनले भने, ‘अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन र व्यक्तिबाहेक अन्य व्यक्तिले गाउँपालिकामा हिँड्डुल गर्न पाउँदैनन् ।’


Read Previous

«

Read Next

»

Add Comment

avatar