जयनको ‘जय जगत’ युट्युबमा (भिडियो)

काठमाडौं, असोज ३

जय जगत म्युजिक भिडियोका कलाकार कबिन खड्का । साथमा भिडियोका निर्देशक, छाँयाकार तथा सम्पादक शरद महतो । तस्बिर : जानकारीखबर

गायक तथा संगीतकार जयन जे. वाइबाको ‘जय जगत’ बोलको गीत सार्वजनिक भएको छ । जयनकै शब्द अनि स्वरमा रहेको राष्ट्रिय भावनाले ओतपोत गीतमा कलाकार कबिर खड्को सोलो अभिनय रहेको छ ।

शरद महतोको निर्देशन, छायांकन तथा सम्पादनमा तयार भएको यो म्युजिक भिडियो काठमाडौं उपत्यकाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा खिचिएको छ ।

 

प्रवेश पौडेल कार्यकारी निर्माता रहेको ‘जय जगत’ बोलको भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट शनिबार दिउँसो सार्वजनिक भएको हो ।

हेर्नुहोस् भिडियो


Read Previous

«

Read Next

»

Add Comment

avatar