उपत्यकामा एक हजार ५९९ सहित दुई हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १८ असोज

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar