उपत्यकामा एक हजार ५३१ सहित दुईहजार ४४० जनामा कोरोना पुष्टि

काठमाडौं , १९ असोज

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा थप दुईहजार ४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जसमा एकहजार ५३१ जना उपत्यकाका रहेको स्वास्थ्य मन्‍त्रालयले जनाएको छ।


Read Previous

«

Read Next

»

Add Comment

avatar